Bidur Municipality-2, Bidur, Nuwakot, Nepal
स्वच्छ खानेपानी र सरसफाई हाम्रो प्रतिबद्धता समुदायको सहयोग, समृद्धिको आधार
साउन १३, २०८३

खानेपानी आपूर्ति सम्बन्धी सूचना

🚰 खानेपानी वितरण तालिका (Water Supply Schedule)

उपभोक्ताहरूको जानकारीका लागि यो तालिका प्रकाशन गरिएको छ।

सूचना १ 📅 बार १ ⏰ बिहान ६:०० बजेबाट
वितरण हुने क्षेत्रहरू:

बट्टार -२ SBI बैंक हुँदै बराही मार्ग, गगंटे, भतेरे, शेरा, माझिटार, पार्क एरिया, धन्सार, घारीगाउ, हसिन्टार, मर्चलेफाट, बाणा चौतारो, लाम्बगौचा सम्म।

सूचना २ 📅 बार २ ⏰ बिहान ६:०० बजेबाट
वितरण हुने क्षेत्रहरू:

विदुर-२ मदननगर, विदुर ४ बालुवाटार, बसपार्क, दम्कि हुदै विदुर २,४ एरिया र विदुर १ को ढुङ्गे सम्म।

सूचना ३ 📅 बार ३ ⏰ दिउँसो १:०० बजेबाट
वितरण हुने क्षेत्रहरू:

बट्टार -२ SBI बैंक हुँदै बराही मार्ग, गगंटे, भतेरे, शेरा, माझिटार, पार्क एरिया, धन्सार, घारीगाउ, हसिन्टार, मर्चलेफाट, बाणा चौतारो, लाम्बगौचा सम्म।

भदौ ७, २०८३ नयाँ

सूचना! खानेपानी सञ्चालन सम्बन्धमा

आदरणीय उपभोक्ता महानुभावहरू, अविरल वर्षाका कारण फलाखु खोला धमिलो भएकोले मुहानबाट खानेपानी सञ्चालन गर्न हामी असमर्थ रहेका छौँ। सम्पवेल र…