Bidur Municipality-2, Bidur, Nuwakot, Nepal
स्वच्छ खानेपानी र सरसफाई हाम्रो प्रतिबद्धता समुदायको सहयोग, समृद्धिको आधार

निरीक्षण तथा अवलोकन कार्यक्रम

चैत्र ७, २०८२

बार्है महिना खानेपानी संचालन गर्ने उदेश्यका साथ विदुर खानेपानी कार्यसमिति , स्थानीय सरकार, प्रशासन, नागरिक समाज, सरोकार निकाय, पत्रकार लगाएतको सहभागीतामा बेत्रावती बजार को पाइपलाईन, फलाखु मुहान, हालसालै शेरामा निर्माण सम्पन्न भएको सम्पवेलको निरीक्षण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।